श्रीमती हराएपछि खोज्न हिडेका श्रीमानको ज्यान गयो

श्रीमती हराएपछि खोज्न हिडेका श्रीमानको ज्यान गयो


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ मंसिर २०७३
  • 9.8K
    Shares

श्रीमती घरबाट हिँडेको दुई दिनसम्म घर नआएपछि खोज्न निस्किएका सहरध्वज थेगिमको रानीटारको फ्याक्तेनमा लडेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक नकुल पोख्रेलका अनुसार फिदिम गएकी श्रीमती दुई दिनसम्म घर नआएपछि खोज्न निस्किएका रानीटार–१ का थेगिमको लडेर ज्यान गएको हो ।

यस्तै रानीटार–१ कै जरमान गुरुङको पनि लडेर ज्यान गएको छ । कामका लागि गाउँ निस्किएका गुरुङको आइतबार बेलुका ज्यान गएको हो । उनको तमाखे भन्ने ठाँउमा भीरबाट  लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया