पत्रकार राधिकाले गरिन् आत्माहत्या

पत्रकार राधिकाले गरिन् आत्माहत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ असोज २०७३
  • 17.8K
    Shares

पत्रकार रादिका सुबेदी
कालिकोटको सदरमुकाम मान्मस्थित रेडियो चंखेलीमा कार्यरत पत्रकार राधिका सुवेदीले आत्महत्या गरिकी छन् । जिल्लाको रकु गाविस-२ घर भएकी राधिका गत दुई वर्षदेखि उक्त एफएम रेडियोमा कार्यरत थिइन् ।
दसैं मान्न घर गएको बेला असोज २३ गते राति घरमै आत्महत्या गरेको पत्रकार जन्मदेव जैसीले बताए ।
आफन्त समेत रहेका जैसीका अनुसार १९ वर्षीय राधिकाले आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
परिवारिक र कार्यालयको तनावका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया