उपत्यकाका धेरै ठाउँमा विद्युत अवरुद्ध

उपत्यकाका धेरै ठाउँमा विद्युत अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 8.8K
    Shares

काठमाडौं, १४ पुस  ।

काठमाडौं उपत्यकाका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको छ ।
बिहीबार बिहान मर्स्याङदी–काठमाडौं–स्युचाटार जोड्ने प्रसारण लाइन चुडिँदा उपत्यकाको धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध भएको र अहिले वैकल्पिक तरिकाले विद्युत आपूर्ति गरिएको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

अहिले वैकल्पिक मर्मत भइरहेकाले बिहान ११ बजेसम्म सबैतिर विद्युत आपूर्ति नियमित हुने उनले जानकारी दिए ।

प्रतिक्रिया