टोकियो / जापानको सागा प्रान्तको तोसुके प्रहरीले सागा प्रान्तकै तोसु, माचुवारामा बस्दै आएका एक नेपाली विद्यार्थीलाई एक युवतीलाई जवरजस्ती शारीरिक सम्पर्क गर्न वाध्य पारेको आरोपमा पक्राउ गरेको समाचार छ ।
उक्त युवकले १७ तारिक विहान तोसु शहरकै एक पार्कमा चिनजानकै एक २० वर्षीय विदेशी युवतीलाई जवरजस्ती शारीरिक सम्बन्धको लागि वाध्य पारिएको बताइएको छ ।