बालिकालाई बलात्कारको आरोपमा पिन्टु पक्राउ

बालिकालाई बलात्कारको आरोपमा पिन्टु पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ माघ २०७३
  • 10.8K
    Shares

रुपन्देही,६ माघ ।

बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बगाहाका २० वर्षका पिन्टु सुफियान अहमद खाँलाई स्थानीय १४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

ललाई फकाई बालिका लाई बेपत्ता बनाएपछि परिवारका सदस्यको उजुरीका आधारमा प्रहरीले खाँलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया