पोखरा महानगरपालिकामा मगलबार २६ जनामा कोरोना पुष्टी, को कहाँका……………..

पोखरा महानगरपालिकामा मगलबार २६ जनामा कोरोना पुष्टी, को कहाँका……………..


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असोज २०७७
  • 1.7K
    Shares

पोखरा- पोखरा महानगरपालिकामा मगलबार २६  जनामा कोरोना सक्रमण पुष्टी भएको छ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा १ का ३५ वर्षीय पुरुष, पोखरा ६ का १९ वर्षीय पुरुष, पोखरा ७ का २३, २७ र २९ वर्षीय पुरुष, पोखरा १० का ३१ वर्षीय पुरुष, पोखरा ११ का ३९ वर्षीय पुरुष, पोखरा १३ का ५९ वर्षीय पुरुष, पोखरा १७ का ३८ वर्षीय पुरुष, पोखरा २६ का २६ वर्षीय पुरुष र पोखरा २९ का २९–२९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि पोखरामा १४ जनामा कोरोना पुष्टी भएको थियो।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा ५ का ९ वर्षीया वालिका सहित १४ र ३६ वर्षीय पुरुष, वडा ८ का ४९ वर्षीय पुरुष, वडा १३ का २४ वर्षीय पुरुष, वडा १५ का ३३ र ५६ वर्षीया महिला र ३४ वर्षीय पुरुष, वडा नं १७ का २४, ३१ र ६१ वर्षीय पुरुष सहित ५५ र ५६ वर्षीया महिला, वडा २० का ८३ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको छ ।

त्यसै गरी स्याङजा पुतलीवजारका १७ र ३० वर्षीय पुरुष र आँधिखोलाका १९ वर्षीय पुरुष, तनहुँ व्यासका ४ का ३० र ४३ वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष र म्याग्देका ३४ वर्षीय पुरुष, गोरखाका १७ र ३२ वर्षीय पुरुष र ३५ वर्षीया महिला र नवलपुर वैदीकाली २ का ४७ वर्षीय पुरुषमा , नवलपुर विनय त्रिवेणी वडा ३ का ७० वर्षीया महिला र १२ वर्षीय वालक तथा वडा ४ का २६ र ५९ वर्षीया महिलामा समेत कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ८ सय ३३ पुगेको छ ।

 

प्रतिक्रिया