पोखराका बिभिन्न क्षेत्रमा बिधुत अबरुद्द हुने

पोखराका बिभिन्न क्षेत्रमा बिधुत अबरुद्द हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असोज २०७७
  • 2.1K
    Shares

आश तमु पोखरा – नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र पोखराले मर्मत सम्भार तथा बुस कटिङ गर्नु पर्ने भन्दै पोखराका बिभिन्न क्षेत्रमा बिधुत अबरुद्द हुने सुचना जारी गरेको छ ।

वितरण केन्द्रले सूचना जारी गर्दै तातोपानी फिडरको लामाचौर , बाटुचौर , फुलबारी, लाहाचोक , घाचोक , पुरन्चौर , सिल्दजुरे , मणिपाल अस्पताल क्षेत्रमा विद्युत् आपूर्ती बन्द हुने बताएको छ ।

यस प्रति ग्राहक वर्गमा पर्ने असुबिधा प्रति क्षमा माग्दै केन्द्रका अनुसार बिहान १० बजेदेखी साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

प्रतिक्रिया