‘कृ गर्ल’ अदिती बुढाथोकीको ‘हट’ तस्वीरहरु

‘कृ गर्ल’ अदिती बुढाथोकीको ‘हट’ तस्वीरहरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ साउन २०७६
  • 12.8K
    Shares

अदिती बुढाथोकी नेपाली फिल्मकी अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली फिल्म कृबाट डेब्यु गरेकी थिइन् ।

अनमोल केसीसँगको उनको जोडीलाई निकै मन पराइएको थियो । उनी आफ्नो सुन्दर मुहार र पहिरनका कारण चर्चामा थिइन् ।

बुढाथोकी भारतीय विज्ञापन र पञ्जावी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । यसका साथै उनले भारतीय म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । सूचना प्रविधिमा स्नातक गरेकी बुढाथोकि दमककी हुन् ।

प्रतिक्रिया