गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियोबाट चर्चामा आएकी मोडल कुसुम शर्माले फिल्ममा डेब्यू गर्ने भएकी छिन् ।
दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जीवनी’ बाट उनले अभिनय क्षेत्रमा प्रवेश गर्न लागेकी हुन ।
फिल्ममा उनी नायक आर्यन सिग्देलसँग मुख्य भूमिकामा देखिने छिन् । निर्देशक श्रेष्ठले आर्यन सिग्देल र कुसुम शर्मा भएको पोस्टर सार्वजनिक गरेका छन् ।
यसको फोटो आउने गर्नु त या नेट स्लोव भएर मिलेन