रोमान्समा मस्त अभिनेत्री साम्राज्ञी

रोमान्समा मस्त अभिनेत्री साम्राज्ञी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ९ साउन २०७६
  • 9.4K
    Shares

अभिनेत्री साम्राज्ञी शाह

अभिनेत्री साम्राज्ञी शाहले प्रेमी देवांश राणासंग गाडीभित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको छ ।

फिल्मको सुटिगं सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छन् । तर सार्वजनिक हुनासाथ भाइरल भइसकेका उनका तस्बिरले अहिले पनि चर्चा पाइरहेका छन् ।

प्रतिक्रिया