-
बाजुराको पाण्डवगुफागाउँपालिकामा एमाले विजयी भएको छ । एमाले अध्यक्षका उम्मेदवार कालीबहादुर शाहीले १ हजार ४ सय ५१ मत ल्याएर विजय हाँसिल गरेका हुन् । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी विजयी भएकी छन् । उनले १ हजार ४ सय ९० मत ल्याइन ।

© 2026 All right reserved to janasanchar.com | Site By : SobizTrend