दुबईमा नेपाली युवतीको हत्या

दुबईमा नेपाली युवतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ जेष्ठ २०७४
  • 6.7K
    Shares

जेठ २२, यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।

हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ ।

घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया