बजेट अपडेट : कोटेश्वर-सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने

बजेट अपडेट : कोटेश्वर-सूर्यविनायकमा सुरुङमार्ग, विमानस्थलको धावनमार्ग विस्तार गरिने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ जेष्ठ २०७४
  • 9.6K
    Shares

१५ जेठ, काठमाडौं । सरकारले कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकको विकल्पमा सुरुङमार्ग बनाउने योजना अघि सारेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेको बजेटमा कोटेश्वर-सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार गर्ने बताइएको छ ।

यसका लागि पर्याप्त बजेट छुट्याइएको महराले बताए ।महराका अनुसार अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी पार्कसमेत विस्तार गरिनेछ ।स्रोत अनलाइन खबर

प्रतिक्रिया