• जन संचार
  • बिहिबार, ३ बैशाख २०८३
  • 209
    Shares

पोखराको सभागृहचोक नजिक हत्या गरिएकी एकल महिला ४२ वर्षीया सिर्जना पौडेल केसीको उनकै सौतेनी छोराको योजनामा उनकै दुई जना सहोदर भान्जाहरु र ज्वाईसमेत पांच जना मिलेर हत्या गरेको निष्कर्षमा कास्की प्रहरी पुगेको छ।

पोखराको जिरोकिलोमिटरमा मासु पसल गरेका खसी कृष्णेसंग दोश्रो श्रीमतीको रुपमा भित्रिएकी एकल महिला सिर्जनालाई उनकै सौतेनी छोरा

प्रतिक्रिया