मोटरसाइकल हरायो
मेरो नाममा रहेको ग ४ प ४०३ नम्बरको कालो युनिकर्न होन्डा मोटरसाइकल गएराती पोखरा ८ न्युरोडस्थित साबिकको महानगरपालिका कार्यालयभन्दा केही माथि पूर्वी भागस्थित स्टार कफी शप अगाडी पार्किङ गरि राखिएको अवस्थाबाट हराएकाले पाउनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा मेरो मोबाइल नम्बर ९८५६०२५७५८ मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
अनुरोधकर्ता
ओमबहादुर हमाल
पोखरा २० भलाम