मकवानपुरमा प्रहरीले हानेको गोली लागेर एक जना घाइते

मकवानपुरमा प्रहरीले हानेको गोली लागेर एक जना घाइते


  • जन संचार
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 1.3K
    Shares

पोखरा,२८ फागुन २०८२।

गोली चल्यो !

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार मनहरी–१ चाकरी मकारीमा घस्तीका क्रममा भएको सामान्य विवादपछि शनिश तितुङले बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि आक्रमण गरेका थिए।

प्रतिकारस्वरूप असई दिलबहादुर तामाङले १ राउण्ड फायर गर्दा हमलावर घाइते भएका छन् भने दुवै घाइतेको उपचार भइरहेको छ। स्रोत: प्रहरी।

प्रतिक्रिया