ललितपुर महानगरमा ५० मत गन्दा कांग्रेसकाे अग्रता

ललितपुर महानगरमा ५० मत गन्दा कांग्रेसकाे अग्रता


  • जन संचार
  • शनिबार, ३१ बैशाख २०७९
  • 2.6K
    Shares

ललितपुर महानगरको मत गणना भइरहेकाे छ । अहिलेसम्म ५० मत गणना हुँदा २८ मतसहित कांग्रेसकाे अग्रता देखिएकाे छ । यस्तै एमाले १० मत सहित दाेस्राे स्थानमा छ ।

ललितपुर महानगरकाे प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ । उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया