कञ्चनपुरको लालझाडी–६ को वडा अध्यक्षमा कांग्रेसका जोशी निर्वाचित

कञ्चनपुरको लालझाडी–६ को वडा अध्यक्षमा कांग्रेसका जोशी निर्वाचित


  • जन संचार
  • शनिबार, ३१ बैशाख २०७९
  • 2.9K
    Shares

लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् ।

जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।

वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया