दशैंको मुखमा सु’कुम्बासीको उ’ठिबास लगाउन अ’न्धाधु’न्ध गो’ली प्र’हार, चार सु’कुम्बासीले ज्या’न गु’माए, द’र्जनौं घा’इते

दशैंको मुखमा सु’कुम्बासीको उ’ठिबास लगाउन अ’न्धाधु’न्ध गो’ली प्र’हार, चार सु’कुम्बासीले ज्या’न गु’माए, द’र्जनौं घा’इते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ असोज २०७८
  • 3.5K
    Shares

नेपाली मात्रको म’हान चाड दशैंको मुखमा आएर देउबा सरकारले चार जना सु’कुम्बासीलाई गो’ली हा’नेर ह’त्या गरी हो’ली खे’लेको छ।  रुपन्देहीको मो’तिपुरमा औ’द्योगिक क्षे’त्र ब’नाउने नाममा व’र्षौंदेखि सु’कुम्बासीहरु बस्दै आएको झ”न्डै दुइसय बि’गाहाको घर ट’हरा भ’त्काउन पुगेको देउबा सर’कारका सु’रक्षाक’र्मीले अ’न्धाधु’न्ध गो’ली च’ला’उँदा चार जना सु’कु’म्बासीले ज्या’न  गु’माएका छन्। दुई द’र्जन घा’इते भएका छन् ।

प्र’हरीले चला’एको गो’ली लागेर उप’चारार्थ घा’इते अव’स्था’मा युनि’भर्सल मे’डिकल कलेज भैरहवा पुगेका कपिलवस्तुको बा’णगंगा नगरपालिका १० का ४८ वर्षी’य रमेश परि’यारको त्यही उप’चार हुँदा हुँदै मृ’त्यु भएको छ। अ’स्पतालका अनुसार त्यस अ’स्पतालमा मृ’त्यु भएका अन्य तीनै जनाको नाम, थर र वतन खू’लेको छैन । मृ’त्यु हुनेहरुमा २ जना ४० वर्षी’य पुरुष रहेका छन् भने एक जना २० वर्षी’य पुरुष रहेका छन् ।
अति’क्र’मण भएको औ’द्योगिक क्षे’त्रको ज’ग्गाबाट स्थानी’यलाई ह’टा’उन खो’ज्दा त’ना’वको स्थि’ति सि’र्जना भएको प्र’हरीले जनाएको छ । तर, स्थानी’य भने आफूहरुले व’र्षाैदेखि उपभो’ग गरेको ज’ग्गामा थाहै नदिई औ’द्योगिक क्षे’त्र बनाउन लागेको भन्दै वि’रोधमा उ’त्रिएका छन् ।
सु’कु’म्बासी ह’त्याका का’र’कहरु

रुपन्देहीको मो’तीपुर क्षे’त्रको झ’न्डै दुईसय बि’गाहा ज’ग्गामा सु’कुम्बासीहरु ब’र्षौंदेखि ख’नजो’त गरेर ब’सिरहेका थिए।  त्यही  ज’ग्गामा उनीहरुले म’न्दिर वि’द्यालय पनि बनाएका छन्।  त्यति मात्र हैन उनीहरुले व’न सं’र’क्षण पनि गरिरहेका छन्।

२०७७ साल पुष ५ गते प्र’तिनि’धि स’भा भं’ग गरेर चु’नाबको घो’षणा गरी  बि’भिन्न आ’योजनाहरुको सि’लान्यासको ल’हर च’लाएको ओली सर’कारले रुपन्देहीको मो’तिपुरमा औ’द्योगिक क्षे’त्र बनाउने घो’षणा गर्यो।  औ’द्योगिक क्षे’त्र बनाउन घो’ष’णा गर्ने अरु कोही थिएनन, त्यही रुपन्देहीबाट सां’सद बनेर अ’र्थ मंत्री बनेका एमाले सचिव बिष्णु पौडेलको अग्र’सरतामा रुपन्देहीको मो’तिपुरमा औ’द्योगिक क्षे’त्र बनाउने घो’षणा भयो।

अ’र्थमन्त्रीले ब’जेट मा’र्फत घो’षणा गरेको मो’तीपुर् औ’द्योगिक क्षे’त्र बुटवल उपमहानगरपालिकाको वडा नंं १७ र १८ तथा ति’लोत्तमा, शु’द्धोधन र सि’यारी गाउँपालिकाको न’दी उ’कास आठसय बि’गाहा ज’मीनमा फै’लिने बता’इयो।  त्यही आठसय १३ बि’गाहा ज’मीन्मध्ये सु’कुम्बासी व’र्षौंदेखि ब’स्दै आएको क’रीब दुईसय बि’गाहा ज’मीन पनि थियो।

व’र्षौदेखि आफुहरुले भो’गच’लन गर्दै आएको क’री’ब दुईसय बि’गाहा ज’मीन सर’कारले औ’द्योगिक क्षे’त्रको नाममा ह’डपेर आफुहरुलाई बेघ’रबार बनाउन खो’जेको भन्दै स्थानी’य बा’सिन्दाहरुले बि’रोध गरे।  आफुहरुको बै’कल्पिक ब्य’बस्था गरेर औ’द्यो’गिक क्षे’त्र बनाउन सु’कु’म्बासीहरुले मा’ग पनि सर’कारसंग राखे।

स्थानी’य जनताहरुको बि’रोध चलिरहेकै बेला वा’तावरणी’य प्र’भाब मु’ल्यांकन नै नगरी अ’र्थमन्त्री बिष्णु पौडेल र उ’द्योग मंत्री लेखराज भट्ट द’लब’लसहित औ’द्योगिक क्षे’त्रको शि’ला’न्यास गर्न पुगे।  स्थानी’य बा’सिन्दाले का’र्यक्रम बि’थो’लिदिए।  का’र्यक्र’मस्थ’लमा आ’पू’र्ति भएको बि’जुलीको तार नै का’टिदिए।  ब्या’पक ना’राबा’जी गरे।  का’लोझ’ण्डा देखाए।

अ’न्त’त: द’ल’ब’लसहित पुगेका मन्त्रीहरु स्थानी’य जनताको ‘प्र’तिरो’धका का’रण टाउ’को जो’गाउदै प्र’हरीको घे’रामा का’र्यक्र’मस्थ’ल छा’डेर भा’गे।  त्यही का’र्यक्र’ममा रहेका बौ’द्धिक नेता मा’निएका एमाले सचिव घनश्याम भुसालले सु’कुम्बासीको मा’गलाई सम’र्थन गरेर सु’कु’म्बासीको उ’चित ब्यब’स्थापन हुनुपर्ने कुरा बताए।  रुपन्देहीबाट नै चु’नाब जि’तेका नेता भुसाललाई त्यस का’र्यक्र’ममा आ’सन ग्र’हण समेत नग’राई अ’प’मान गरिएको थियो।

सर’कारले औ’द्योगिक क्षे’त्र बनाउने भए आफुहरुलाई उ’चित ब्य’ब’स्थापन गर्नुपर्ने अ’डानमा थिए।  सर’कार परि’वर्तन भयो।  शेर बहादुर देउबा देशका नयाँ प्र’धानमन्त्री बने।  त्यसमा पनि आफ्नै जिल्लाका सां’सद एबम कांग्रेसी नेता बालकृष्ण खांड गृ’हमन्त्री बनेपछि धेरै सु’कु’म्बासीले आफुहरुको मा’गको सुनु’वाई हुने आ’शा राखेका थिए।  तर त्यसो भएन।

तीन-चार दिन य’ता प्र’हरी र सुकु’म्बासीका बीच लु’कामा’री जस्तै भयो।  दिउँसो सु’कुम्बासी आफ्नो घर ट’हरामा बस्थे।  रा’ती भयो, प्र’हरीहरु त्यहाँ गएर मान्छे नभ’एका खा’ली घर ट’हरा भ’त्काइदिन्थे।  नेपालीको म’हान चा’ड दशैं र तिहारको मुखमा त्यस क्षे’त्रमा बसि’रहेका झ’न्डै दुई हजार सुकु’म्बासीले आफुहरुलाई बेघ’रबार बनाएर बि’चल्लीमा पार्न लागेको अनु’भू’ति गर्न थाले   त्यही बिचमा प्र’ह’रीले राति १ बजे घर घे’राउ गरी स्थानी’य ३१ वर्षी’य हिमाल रानालाई प’क्राउ गरेपछि स्थानी’य आ’क्रो’शित भएका थिए।

आफ्नो ब’स्तीका स्थानी’य बा’सिन्दा रानालाई प्र’हरीले प’क्राउ गरेपछि त्यसको बि’रोधमा स्थानी’यले भोलिपल्ट आइतबार दिउसो बि’रोध प्र’दर्शन गरे, सर’कारका बि’रुद्ध ना’राबा’जी गरे , टा’यर बा’लिरहे।  तर दशैंको मु’खमा सु’कुम्बासीलाई बि’चल्ली पार्न उ’द्दत सर’कारको आ’देश पा’लक सुर’क्षाकर्मीले अ’न्धाधु’न्ध गो’ली च’लाए।  औ’द्योगिक क्षे’त्र बनाउने भ’निएको मो’तिपुर क्षे’त्रमा सु’कुम्बासीहरुको र’ग’त ब’ग्यो।  सु’कु’म्बासीले प्र’तिकार गरे।  स्थानी’य प्र’शा’सनले बा’ध्य भएर क’र्फ्यु लगाएको छ।

प्रतिक्रिया