सम्भावना बोकेकी अभिनेत्री सुपुश्पा भट्ट

सम्भावना बोकेकी अभिनेत्री सुपुश्पा भट्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०७७
  • 10.7K
    Shares

सुपुश्पा भट्ट

नेपाली फिल्म जगतमा पछिल्लो समय निकै चर्चामा  रहेकी अभिनेत्री हुन् सुपुष्पा भट्ट । बोल्ड लुक भएकी उनी नेपाली फिल्म जगतमा सम्भावना बोकेकी अभिनेत्रीका रुपमा परिचित छन् ।सन्  १९९७ मा जन्मिएकी भट्टले डेब्यु गरेको फिल्म हो “रनवीर” ।

व्याचलर अफ बिजनेशको अध्ययन गरेकी उनी मोडलिङमा करिअर बनाउन मेहनत गरिराखेकी छिन् । उनको बोलाउने नाम सुपु हो । पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘छ माया छपप्कै’ले बक्स अफिसमा राम्रै कमाई गर्न सफल भएको थियो । उनको रिलिज हुन लागेको फिलम चपली हाइट ३ हो ।

 

प्रतिक्रिया