आश तमु,पोखरा/ विवाहमा जन्ती लिएर फर्कने क्रममा बाटोमा लडि घाइते भएका एक उपचारको क्रममा मृत्यु भएको छ।
कास्की जिल्ला अन्नपुर्ण-१० चिल्डिङवाट जन्ती लिएर फर्कने क्रममा अचानक भुईमा लडि घाईते भई पोखरा क्षेत्रीय अस्पतालमा उपचारको क्रममा पोखरा लेखनाथ महानगरपालिका – ११ बस्ने वर्ष ५९ को कृष्ण ब बिकको ज्यान गएको हो।