पानीमा डुबेर मजदुरको मृत्यु

पानीमा डुबेर मजदुरको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 9.7K
    Shares

पाँचथर । याङ्वरक गाउँपालिका–४ स्थित काबेली ‘ए’ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम गर्ने क्रममा एक कामदारको पानीमा डुबेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्ला घर भई सोही आयोजनामा कार्यरत १८ वर्षीय नवीन मगर छन् । उनी काबेली हाइड्रोपावरको साइट बाँध निर्माण गर्ने क्रममा डुबेका थिए । रासस

प्रतिक्रिया