कांग्रेस र एमाले कार्यकर्ता बीच बझाङमा झडप, तीनजना घाइते

कांग्रेस र एमाले कार्यकर्ता बीच बझाङमा झडप, तीनजना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 7.3K
    Shares

बझाङको जयपृथ्वी नगरपालिका २ को पाण्डु उमावि मतदान केन्द्रमा अशक्तको मत वारिस र्फत हाल्ने विषयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

तीनजना घाइते भएका छन् । १० बजेतिर भएको झडपपछि मतदान कार्य रोकिएको छ । मतदान स्थललाई अहिले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रतिक्रिया