पोखरा, ९ जेठ /सरकारले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा सुन्दर कुमार श्रेष्ठलाई न्युक्त गरेका छ ।
पोखराका अग्रज पर्यटन व्यबसायी ,पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सुन्दरकुमार श्रेष्ठलाई पोखरा उपत्यका नगर बिकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।