लाहुरेको हारेको कर्म, लाहुरेको हारेको कर्म
बाँचे भने माहिली फर्कौन्ला यो गाउँमा, न रुनु सम्झेर
हारेको कर्म, लाहुरेको हारेको कर्म
बाँचे भने माहिली फर्कौला यो गाउँमा, न रुनु सम्झेर
बाँचे भने माहिली फर्कौला यो गाउँमा, न रुनु सम्झेर
घरमा छैन पेट भरि खानुलाई पेट भरि खानुलाई
मन त छैन माहिली गाउँ छाडी जानुलाई नरुनु सम्झेर
पेट भरि खानुलाई पेट भरि खानुलाई
पेट भरि खानुलाई पेट भरि खानुलाई
न रुनु सम्झेर
घरबारी साहुको नाउँमा, साहुको नाउँमा
तिम्रो हाम्रो माहिली के छ र यो गाउँमा
नरुनु सम्झेर
घरबारी साहुको नाउँमा, साहुको नाउँमा
तिम्रो हाम्रो माहिली के छ र यो गाउँमा
नरुनु सम्झेर
नरुनु सम्झेर
नरुनु सम्झेर
नरुनु सम्झेर