एकिकृत जनक्रान्ति

एकिकृत जनक्रान्ति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ फाल्गुन २०७३
  • 17.6K
    Shares

नेत्रबिक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा (माओबादी) ले संसदीय ब्यबस्था अन्त्यका लागी

राेल्पा थवाङ्ग ७३/११/९ गते याबस्था
महासचिव नेत्रबिक्रम चन्द ‘बिप्लव’द्दारा प्रष्ट्रिकरण सहित निणार्यार्थ पेश गर्दै सभाहलबाट पारित गर्ने अाजकाे अजेन्डाहरु । अन्तिम निणर्यमा अाम प्रतिनिधि र प्रवेक्षकबाट स्वीकृत भईसकेकाे अवस्था ।

१)नेकपा(माओवादी) पार्टीको नाम हटाई नेपाल कम्युनिस्ट पार्टी राख्ने ।
२) नेपाल कम्युनिष्ट पार्टी निर्माण भए पछि एकिकृत जनक्रान्तिमा होमिने ।
३) पार्टीकाे पदयिय संरचना महासचिव प्रणालि मै चल्ने ।
४) पार्टिले संसदीय व्यवस्थालाई अन्त्य गरि छाँड्ने ।
५) एकीकृत जनक्रान्ति शुरु गर्दा गाउँ र सहरबाटै उठाउने । ६)”सेना नभएको जनताको आफ्नो भन्नु केही हुदैन” भन्ने माअेको भनाईलाई आत्मसात गर्दै जनताको जनसुरक्षा दल निर्माण गर्ने ।
७) पार्टिकाे पथप्रर्दशक सिद्दान्त मालेमावादअर्थात माअाेवाद र निरन्तर क्रान्तीको सिद्धान्त महान सर्वहारा साँस्कृतिक क्रान्तीलाई नै राख्ने ।
८) नेपाली कम्युनिस्ट अान्दोलन र माअाेबादि जनयुद्धबाट निर्माण भएका धराेहरकाे रक्षा गर्न र अाम सर्वहारा मजदुर वर्गहरुकाे सत्ताकाे प्रत्यक्ष अनुभुति गराउन वैकल्पिक जनसत्ता निमार्ण गर्ने ।
९) नेपालकाे विशिष्टतामा समाजवादी सत्ताकाे मार्ग निर्देशक सिद्धान्तलाई पक्ड्दै समाजवाद निर्माण गर्न एकीकृत जनक्रान्तीको बाटो अबलम्बन गर्ने ।

प्रतिक्रिया