निर्वाचनका लागि बाटो खुल्यो, राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण

निर्वाचनका लागि बाटो खुल्यो, राष्ट्रपतिद्धारा दुई विधेयक प्रमाणीकरण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 6.1K
    Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद् बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेकी छन् ।

निर्वाचन आयोग विधेयक, २०७३ र मतदाता नामावली विधेयक, २०७३ प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यो सँगै निर्वाचनका लागि मार्ग प्रशस्त भएको छ ।

प्रतिक्रिया