टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हरायो

टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हरायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ माघ २०७३
  • 6.6K
    Shares

काठमाडौं,१५ माघ । 

नेपाल टेलिकमको २० हजार वटा रिचार्ज कार्ड हराएको छ । आयात गर्ने क्रममा ११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्म सिरियल नम्बर भएका एक सय रुपैयाँको २० हजार रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।

यी नम्बरको कार्ड नकिन्न टेलिकमले आग्रह गरेको छ ।

प्रतिक्रिया