माओबादीद्वारा तनमुना गाबिस सचिव थापालाई कालोमोसो दलेर जनकारबाही

माओबादीद्वारा तनमुना गाबिस सचिव थापालाई कालोमोसो दलेर जनकारबाही


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ माघ २०७३
  • 22.4K
    Shares

गाबिस सचिव हरि कुमार थापा

नेकपा (माओबादी) सुनसरीले सुनसरी जिल्लाको तनमुना गाबिस सचिव हरिकुमार थापालाई कालोमोसो दलेर जनकारबाही गरेको छ l उनलाई माओबादीले भ्रष्टाचार गरेको, सेवाग्राहीलाई दुख दिएको आरोप लगाएको छ l

नेकपा (माओबादी)  कोशी ब्युरोले दिएको जानकारी अनुसार, उनलाई पार्टीले चेतावनी स्वरूप कालोमोसो दलेर कार्बाही गरेको हो l

hari kumar thapa kalomoso 1

प्रतिक्रिया