सिरहामा एक महिलाले काटिन आफ्नै पतिको लिंग

सिरहामा एक महिलाले काटिन आफ्नै पतिको लिंग


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ माघ २०७३
  • 7K
    Shares

सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटेर घाइते बनाएकी छिन् ।

लहान नगरपालिका वाडा नम्बर ३ डगराहा टोलमा १८ वर्षीय दीपिका कुमारी महतोले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् ।

लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत वैशाख २२ गते सिरहा धनगडीमाई नगरपालिका सिमरटोकीमा मागी विवाह भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार