अब बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता

अब बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ पुष २०७३
  • 6.8K
    Shares

काठमाडौं, २४ पुस ।

सरकारले वृद्ध वृद्धा, एकल महिला तथा सिमान्तकृत समुदायलाई दिँदै आएको  पनि दिने भएको छ ।

गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने  भएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केहीदिन अघि मात्र ती जिल्लामा बसोबास गर्ने पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको केन्द्रीय पन्जीकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार आयश्रोत नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक ६ सय रुपैयाँ दिइनेछ ।

प्रतिक्रिया