काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित

काठमाडौंमा अब लोडसेडिङ नहुने निश्चित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ माघ २०७३
  • 7K
    Shares

काठमाडौं, ५ माघ ।

भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ।

तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए।

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। उनले भने, ‘अब लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन सक्ने भएका छौँ ।’

प्रतिक्रिया