कक्षा ११ को परीक्षाफल प्रकाशित, ५१.७१ प्रतिशत परीक्षार्थीउत्तीर्ण

कक्षा ११ को परीक्षाफल प्रकाशित, ५१.७१ प्रतिशत परीक्षार्थीउत्तीर्ण


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३० मंसिर २०७३
  • 8.9K
    Shares

काठमाडौं, ३० मंसिर ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा एघारको परीक्षाफल प्रकाशित गरेको छ । जसअनुसार ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको छ । नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।

प्रतिक्रिया