इन्डोनेसियमा बुधबार साँझ ७.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।न्डोनेसियाको दक्षिण पश्चिमस्थित सुमात्रास्थित समुद्री टापुमा पृथ्वीको १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाएर यो भूकम्प गएको हो ।
यो भूकम्पको केन्द्रबिन्दु राजधानी जाकर्ताबाट ८०८ किलोमिटरमा रहेको छ । यो भूकम्पले भौतिक संरचनामा क्षति पुर्याएपनि बिस्तृत विवरण आइसकेको छैन ।
अमेरिकन भूगर्भ विभागले शुरुमा यो भूकम्पलाई ८.२ म्याग्निच्यूड मापन गरेपनि अन्तिममा ७.९ म्याग्निच्यूड मापन गरेको छ ।
सन् २००४ मा यहाँको उत्तरी सुमात्रामा ९.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यो बेला यहाँ सुनामी पनि आउँदा कयौं मानिसको हताहती भएको थियो ।

– See more at: http://annapurnapost.com/News.aspx/story/45732#sthash.fPgi19ZK.dpuf