जङ्गली हात्तीबाट ३५को मृत्यु

जङ्गली हात्तीबाट ३५को मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ मंसिर २०७३
  • 8.9K
    Shares

वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ ।

सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप रु २५ हजारदेखि रु एक लाखसम्म राहत समेत वितरण गरेको छ ।

प्रतिक्रिया