साइबर ब्युरो बनाउदै महानगरीय अपराध महाशाखा

साइबर ब्युरो बनाउदै महानगरीय अपराध महाशाखा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १७ मंसिर २०७३
  • 9.2K
    Shares

प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ ।

साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो । अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ-आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।

डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया