मुखर्जीसहितको ब्यानर च्यातिएपछी मुखर्जी बिनाको ब्यानर टाँसियो

मुखर्जीसहितको ब्यानर च्यातिएपछी मुखर्जी बिनाको ब्यानर टाँसियो

  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ कार्तिक २०७३
  • 13.5K
    Shares

मध्यराति मुखर्जीको ब्यानर च्यातिएपछी बिहिबार दिउँसो सो ब्यानर हटाएर मुखार्जीबिनाको ब्य्यानर राखिएको छ : तस्बिर: फोटो पत्रकार सुदर्शन रंजित

भारतीय रास्ट्रपति प्रणब मुखर्जी पोखरा भ्रमणमा आउँदा स्वागत गर्न पोखरा उपमहानगरपालिका वडा नम्बर १० इन्द्रचोकमा राखिएको ब्यानर बुधबार राति च्यातिएपछि त्यसको ठाउँमा बिहिबार दिउँसो अर्को ब्यानर राखिएको छ । बुधबार रातिको ब्यानरमा रहेको भारतीय रास्ट्रपति प्रणब मुखर्जीको फोटो समेत च्यातिएको थियो भने बिहिबार दिउँसो टाँसिएको ब्यानरमा  भारतीय रास्ट्रपति प्रणब मुखर्जीको फोटो हटाइएको छ ।

यसैबीच, रास्ट्रपति प्रणब मुखर्जी शुक्रबार पोखरा भ्रमण आउने भएपछी पोखराको सुरक्षा ब्यबस्था कडा पारिएको छ । चोक -चोक्मा सशस्त्र  र नेपाल प्रहरी तैनाथ गरिएको छ भने तुलब्यानर च्यातिन नदिनका लागि हरेक तुल ब्यानार्मुनी एक जना प्रहरी खताइएको छ  ।

मध्यराति मुखर्जीको ब्यानर च्यातिएपछी बिहिबार दिउँसो सो ब्यानर हटाएर मुखार्जीबिनाको ब्य्यानर राखिएको छ : तस्बिर: फोटो पत्रकार सुदर्शन रंजित
मध्यराति मुखर्जीको ब्यानर च्यातिएपछी बिहिबार दिउँसो सो ब्यानर हटाएर मुखार्जीबिनाको ब्यानर राखिएको छ : तस्बिर: फोटो पत्रकार सुदर्शन रंजित

baner-chatiyo-3

प्रतिक्रिया