भारतीय राष्ट्रपति शुक्रबार पाेखरा अाउने निर्धारित तालिका अनुसार पोखराकाे मूल समन्वय समितिले पोखरा-१० इन्द्रचाेकमा बनाएकाे स्वागतद्वारका ब्यानर बुधबार राति च्यातिएकाे छ ।
बिहीबार उक्त द्वारमा रहेकाे ब्यानरमा राष्ट्रपति मुखर्जीकाे तस्बिरसमेत च्यातिएकाे हाे । स्वागतरद्वारकाे ब्यानर कसले च्यात्याे भन्नेमा प्रहरीले छानबिन गरेपनि हालसम्म पत्ता लगाउन सकेकाे छैन ।