छोरीलाई लभ लेटर दिन घरमै पुगेका केटाको आमाले गरिन राम धुलाई

छोरीलाई लभ लेटर दिन घरमै पुगेका केटाको आमाले गरिन राम धुलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ असोज २०७३
  • 17.1K
    Shares

एकहोरो मायाँ प्रेम भन्ने चिज नै अनौठो हुदो रहेछ एकोहोरो मायाँमा फसेर एक जना स्कुले छात्रले छात्राकी आमाको हातबाट राम धुलाई खानु परेको छ। स्कुले छात्रालाई एकोहोरो मायाँ गर्ने छात्र छात्रालाई दिन लभ लेटर दिन छात्राको घरसम्म पुगे बिचरा लभ लेटर बोकेर मायालुको घर सम्म पुगेका मात्र के  थिए छात्राको आमाले राम धुलाई  गर्न सुरु गरिहालिन छात्राको आमालाई यति  रिस  उठ्यो  कि पिट्दा पिट्दा आधा  घण्टा  सम्म  निरन्तर  पिटीरहीन र पिट्दै पिट्दै २ सय मिटर पर सम्म लखेटिन।
छात्रले करिब तिन चार दिन देखी छात्राको पिछा गरिरहेका थिए । उनि छात्राको वरपर आउने जाने  गरिरहेको सुइको उनकी आमाले पाइसकेकी थिइन् । छात्रले पिछा गर्ने  गरेका कारण  उनि स्कुल सम्म जान पनि  निकै गाह्रो  मानिरहेकी थिइन् ।
आइताबार बिदाको दिन पारेर छात्र छात्राको घर सम्म पुगेर  लभ लेटर दिने प्रयास गरेका थिए । त्यही मौकामा छात्राले छात्रको हिजो अस्तिको ब्यबहारबारे फेहरिस्त बताएपछि आमाले पहिला उनको हात समाइन र सडकमा निकाल्दै राम धुलाई सुरु गरिन।
छात्रलाई छात्राको आमाले लात्ती, चप्पल आदी  जे  भेट्यो त्यसैले पिट्न थालिन त्यसपछि तमासा देख्ने हजारौको भिड जम्मा भइसकेको थियो ।
भिडमा सहभागी अरु  केहि मान्छेले  पनि पिट्न पनी सुरु गरिसकेका थिए ।केहिले मोबाइलमा  फोटो खिचे त कहिले भीडियो बनाए ।
 
किशोरले आफु ११ कक्षामा पढ्ने छात्र भएको भन्दै हारगुहार मागिरहेका थिए । उनले भन्दै थिए म आगामी दिनमा यस्तो गल्ति गर्ने छैन ।
भिडमा  जम्मा  भएका केहिले डायल १०० मा कल गरे करिब पौने घण्टा पछि प्रहरी आएर केटालाई आफ्नो नियन्त्रण लिएर गयो ।

प्रतिक्रिया