प्रहरी कारवाहीमा २३ वर्षीय युवक मारिएपछि अमेरिकामा हिंसा भड्कियो

प्रहरी कारवाहीमा २३ वर्षीय युवक मारिएपछि अमेरिकामा हिंसा भड्कियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० साउन २०७३
  • 9.9K
    Shares

अमेरिकाको मिल्वाकीमा हतियारधारी २३ वर्षे युवक प्रहरी कारवाहीमा मारिएपछि हिंसा भड्किएको छ। प्रदर्शनका क्रममा शहरका विभिन्न क्षेत्रका भवन, पेट्रोल स्टेशन र सवारी साधनमा आगजनी गरिएको छ।

कारमा रहेका ती युवकलाई प्रहरीले रोक्ने प्रयास गर्दा भागेपछि सुरक्षा कारवाहीमा उनी मारिएको मिल्वाकी प्रहरीले जनाएको छ। प्रहरीले मारिने व्यक्तिको पहिचान खुलाएको छैन भने उनलाई गोली हान्ने प्रहरी अधिकारीको नाम पनि गोप्य राखेको छ। अमेरिकामा पछिल्लो स

प्रतिक्रिया