राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध मुद्दा दायर

राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनबिरुद्ध मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ साउन २०७३
  • 11K
    Shares

अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टन बिरुद्ध मुद्दा दायर भएको छ । सन् २०१२ मा लिबियाको बनगाजी शहरमा मारिएका दुई जना अमेरिकी युवाका परिवारले क्लिन्टन बिरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरेका हुन् । यसले क्लिन्टनको प्रख्यातिमा केही असर पुगेको छ ।
लिबियाको बेन्गाजी शहरमा मारिएका दुई अमेरिकी युवाका परिवारले हिलारी क्लिन्टनको सामाजिक सञ्जाल इमेलको चुहावटका कारण आफ्ना सन्तान गुमाउनु परेको भन्दै मानहानीको मुद्दा दायर गरेका हुन् ।
सन् २०१२ मा अमेरिकाको कुटनीतिक नियोगका प्रतिनिधि बस्ने कम्पाउण्डमा आतंकवादी हमला हुँदा चार अमेरिकी नागरिक मारिएका थिए ।

प्रतिक्रिया