फ्रान्सेली पर्यटक क्रिस्चियान पोखराको एक होटलमा मृत अवस्थामा भेटिए

फ्रान्सेली पर्यटक क्रिस्चियान पोखराको एक होटलमा मृत अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असार २०७४
  • 14.3K
    Shares

आश तमु पोखरा/ पोखराको एक होटलमा फ्रान्सेली पर्यटक मृत अवस्थामा भेटिएका छन ।
पोखराको लेकसाइड खहरे स्थित नमस्ते लजमा फ्रान्सेली पर्यटक फ्रान्कुक येनिक क्रिस्चियान मृत अवस्थामा फेला परेको हो 

मृतक फ्रान्सेली पर्यटक फ्रान्कुक येनिक क्रिस्चियान आफु बसेको होटलको कोठाको झ्यालको डण्डीमा डोरीको पासो लगाएको अवस्थामा मृत अवस्थामा भेटिएकाले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । उनको शवलाई हाल पोष्टमार्टमका लागी पश्चिमाञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया