माओवादी र एमाले कार्यकर्ता वीच झडप,प्रहरीद्धारा हवाई फायर

माओवादी र एमाले कार्यकर्ता वीच झडप,प्रहरीद्धारा हवाई फायर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ असार २०७४
  • 7.9K
    Shares

बाँकेको बैजनाथ गाउँपालिकामा एमाले र माओवादी वीच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जान लागेका माओवादीका कार्यकर्तालाई एमालेका कार्यकर्ताले बाटो छेकेपछि झडप भएको हो ।

झडप नियन्त्रणका लागि प्रहरीले केहि राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणका लागि थप प्रहरी घटनास्थल पठाइएको छ । एमाले कार्यकर्ताहरुले प्रहरीलाई ढुंगा प्रहारगरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया