तार चोरीको सामान्य विवादमा ६९ वर्षीय व्यापारीको हत्या, तीन जना पक्राउ

तार चोरीको सामान्य विवादमा ६९ वर्षीय व्यापारीको हत्या, तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०८३
  • 0
    Shares

तार चोरीको सामान्य विवादमा ६९ वर्षीय व्यापारीको हत्या, तीन जना पक्राउ

विराटनगरका ६९ वर्षीय ब्याट्री व्यापारी लालजी प्रसाद गुप्ताको हत्या तार चोरीको सामान्य विवादका कारण भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीन जनालाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६, स्वागत चोकका ३६ वर्षीय अफरोज आलम रहेका छन्। उनी महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका थिए।

प्रहरीका अनुसार घटनामा एक भारतीय र एक नेपाली बालकको पनि संलग्नता रहेको छ। ती दुवै बालकले हत्या गरेपछि शव व्यवस्थापनमा सहयोग गरेको खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार