बौद्ध धर्मको किताबभित्र ३५ किलो चरेस ! युरोप पठाउन खोज्दा २ पक्राऊ

बौद्ध धर्मको किताबभित्र ३५ किलो चरेस ! युरोप पठाउन खोज्दा २ पक्राऊ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ असार २०७३
  • 11K
    Shares

बाैद्ध धर्मसम्बन्धि कितावको कभरमा लुकाएर भारत हुँदै युरोप निकासी गर्न लागिएको ३५ किलो चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिशेष सुराकीको आधारमा उनीहरु काठमाडौंको कपनबाट पक्राउ परेका हुन् ।करिब १ महिनाको अनुसन्धानपछि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले घादिङका साइमन तामाङ र धनबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले बौद्ध धर्मसँग सम्बन्धित कितावको कभरमा टाँसेर ३५ किलो अबैध लागूऔषध चरेस निकासी गर्ने तयारीमा रहेको प्रहरीको दावी छ ।

प्रतिक्रिया