म्याग्दीमा जिप दुर्घटना

म्याग्दीमा जिप दुर्घटना


  • जन संचार
  • बुधबार, २२ असोज २०८२
  • 2K
    Shares

आज दिउसो १२:१५ बजेको समयमा म्याग्दीको बेनी न.पा.०९ तुसारेपानी स्थित कुईनेखानी देखी बेनी तर्फ आउदै गरेको ग २ च ५९३० न.को बलेरो जिप अचानक ब्रेक फेल भई सडक बाट करिब ११० मि. तल बाजो बारीमा खस्न गई दुर्घटना भएको छ । उक्त दुर्घटनामा घाईतेहरूलाई उपचारको लागी प्रदेश अस्पताल बेनी म्याग्दीमा ल्याइएको छ । उक्त बलेरो जिपमा चालक सहित १५ जना सवार रहेको र बोलेरोको चालक लाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया