बैतडीमा अनमीमाथि कुटपिट गर्ने स्वास्थ चाैकी इन्चार्ज कारागार चलान

बैतडीमा अनमीमाथि कुटपिट गर्ने स्वास्थ चाैकी इन्चार्ज कारागार चलान

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ बैशाख २०८३
  • 1.6K
    Shares

पोखरा, १९ बैशाख २०८३।

बैतडीमा अनमीमाथि कुटपिट गर्ने स्वास्थ चाैकी इन्चार्ज कारागार चलान

पुर्चौडी नगरपालिका -७ काे कोटिला स्वास्थ्य चौकी इन्चार्ज सुमन लुहारलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेकाे हो।

लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई चैत २२ गते कुटपिट गरेकाे आराेप छ । थिए। भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन्।

कुटपिटबाट माया भट्टको टाउको र हातमा चो ट लागेको थियो। लुहारले इट्टाले भट्टको टाउको र हातमा प्र हार गरेका थिए।

प्रतिक्रिया