सुनसरीको केसेलिया खोलामा बोराभित्र भेटियो शब : पहिचान खुल्न बाँकी

सुनसरीको केसेलिया खोलामा बोराभित्र भेटियो शब : पहिचान खुल्न बाँकी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८३
  • 1.3K
    Shares

पोखरा, ८ कात्तिक २०८३।

सुनसरीको केसेलिया खोलामा बोराभित्र एउटा शब भेटिएको छ।

जिल्लाको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र एक पुरुषको शव भेटिएको हो ।

प्रहरीका अनुसार , आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनेबित्तिकै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको छ।

मृतकको पहिचान खुल्न सकेको छैन। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार