विन्दुबासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यानल नै विजयी

विन्दुबासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यानल नै विजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ फाल्गुन २०७३
  • 8.1K
    Shares

पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठमा नेविसंघको प्यालन नै विजयी भएको छ । संस्कृत क्याम्पसमा नेविसंघका केशव आचार्य सातौ स्ववियु सभापति बनेका छन् । उनले ५९ मत ल्याउदै विजयी बने । प्राज्ञिक विद्यार्थी र क्रान्तिकारीका उमेद्वार गोपाल गौतमले ३५ मत प्राप्त गरे ।

स्ववियु सचिवमा तारा पराजुली, कोषाध्यक्षमा भरत पोखरेल बिजयी बने । समानुपातिक तर्फ नेविसंघले दुई सदस्य तथा संयुक्त प्यालनले ३ सदस्य पाएको छ । गोलापर्थामा संयुक्त प्यानलले १ सदस्य बढि जितेको हो ।

 

प्रतिक्रिया