बागमती सरसफाई अभियान : २ सय हप्तामा बिशेष कार्यक्रम हुने

बागमती सरसफाई अभियान : २ सय हप्तामा बिशेष कार्यक्रम हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ माघ २०७३
  • 12.3K
    Shares

 काठमाडौं, २४ माघ ।

बागमती सरसफाई अभियान शुरु भएको २ सय हप्ताको अवसरमा विशेष कार्यक्रम हुने भएको छ ।
फागुन २८ गते यस्तो बिशेष कार्याक्रम आयोजना हुने भएको हो ।

यसको लागि मुख्य सचिव डा. सोमलाल सुवेदीको संयोजकत्वमा बिभिन्न सरकारी निकायमा पदाधिकारी, सरसफाइ अभियन्तालगायतको सहभागिता रहने गरि ३५ सदस्यीय समिति गठन हुने भएको छ ।

त्यस्तै, बिशेष कार्यक्रम आयोजक समितिको बैठक पनि फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने भएको छ ।

प्रतिक्रिया